जनसम्पर्क समिति जापान – Nepal Press
जनसम्पर्क समिति जापान

कांग्रेसनिकट जनसम्पर्क समिति जापानमा विवाद, पैसा लिएर महाधिवेशन प्रतिनिधि चयन गरेको आरोप

टोकियो । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति जापानमा विवाद भएको छ । बैठक नै नबसी भर्चुअल माध्यमबाट अधिवेशन गराएको भन्दै उपसभापति सुजन जोशीलगायत १९ सदस्यले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको हो । ‘जापानमा क्रियाशील सदस्य कति छन् भन्ने अहिलेसम्म बैठकमा पेश गरिएको छैन’, समितिका उपसभापति सुजन जोशीले...