घर फर्कनेको भीड – Nepal Press
घर फर्कनेको भीड

बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित)

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी भने मंगलबार रातिसम्म ५२ हजारभन्दा बढीले उपत्यका छोडेको दावी गर्छन् । जिल्ला प्रहरीको तथ्यांकअनुसार, काठमाडौंबाट देशका विभिन्न भागका लागि प्रस्थान गर्ने लामो दूरीका ५ हजार सवारीसाधन विभिन्न नाकाबाट बाहिरिएका छन् ।