गैरआवसिय नेपाली संघ – Nepal Press
गैरआवसिय नेपाली संघ

एनआरएनद्वारा पुनःनिर्माण सम्पन्न लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण

गोरखा । २०७२ सालको विनाशकारी भूकम्पले प्रभावित यहाँको लाप्राकस्थित धार्चे गाउंपालिका-४ मा पुनःनिर्माण भएका ५७३ वटा नीजि आवास स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको छ । गैरआवसिय नेपाली संघ (एनआरएनए)ले पुनःनिर्माण गरेको बस्ती लालपूर्जासहित लाभग्राहीलाई प्रदान गरिएको हो । विहिबार एनआरएन अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...