गैरआवसिय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्रीले गरे भर्चुअल सम्बोधन – Nepal Press

गैरआवसिय नेपाली संघको विशेष महाधिवेशन सुरु, परराष्ट्रमन्त्रीले गरे भर्चुअल सम्बोधन

काठमाडौं । गैरआवसिय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअलरुपमा सुरु भएको महाधिवेशन आइतबारसम्म चल्नेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनलाई सम्बोधन गरे । महाधिवेशनले गत कार्यकालको आर्थिक प्रतिवेदन पारित गर्ने र विधानमा आवश्यक संसोधन गर्ने अध्यक्ष कुमार पन्तले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *