गठबन्धन कार्यदल – Nepal Press
गठबन्धन कार्यदल

सत्ता गठबन्धनमा भागबण्डाको कसरत, वागमती र प्रदेश १ मा सरकार फेर्ने

काठमाडौं । सरकार गठनको २ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाए पनि सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको छलफल जारी छ । आज पनि सत्तारुढ गठबन्धनको कार्यदलमा मन्त्रालय बाँडफाँटबारे छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा ठोस सहमति भने नजुटेको बताइएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर...