कोरोना अस्पताल – Nepal Press
कोरोना अस्पताल

कोरोनाको ‘हटस्पट’मै घट्यो संक्रमण ग्राफ, खाली हुँदै कोरोना अस्पताल

रुपन्देही । चैतको पहिलो सातादेखि जेठको अन्तिम सातासम्म कोरोना भाइरस संक्रमणको केन्द्र बनेका लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङमा संक्रमणको अवस्था सामान्य बन्न थालेको छ । नयाँ संक्रमित कम हुनु र संक्रमित भएर अस्पताल आएका विरामी संक्रमणमुक्त भएर घर फर्किएपछि जिल्लाका अस्पतालहरूमा कोरोना संक्रमितका लागि छुट्याइएका बेड पनि खाली...