कृष्णचन्द्र नेपाली पोखरेल – Nepal Press
कृष्णचन्द्र नेपाली पोखरेल

‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

नेपाल प्रेससँगको भिडिओ अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका नेपालीले सत्ताका लागिमात्र गठबन्धन गरेको भन्ने कुराले जनतामा नकारात्मक सन्देश जाने भन्दै चुनावसम्म गठबन्धन कायम राख्नुपर्ने बताए ।