कुलदेवता’ विवाद – Nepal Press
कुलदेवता’ विवाद

घरको ‘कुलदेवता’ विवादमा भाईकै हत्या

जनकपुरधाम । घरको ‘कुलदेउता’ को विषयलाई लिएर भएको विवादमा महोत्तरीमा एक व्यक्तिले सहोदर भाइको हत्या गरेका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका ७ भ्रमरपुराका ५० वर्षीय रामचन्द्र साहले कान्छो भाई ४५ वर्षीय लक्ष्मण साहको हत्या गरेका हुन् । जेठ २६ मा रामचन्द्र र उनका परिवारका सदस्यहरु मिलेर लक्ष्मणलाई मरणासन्न हुनेगरी...