कांग्रेस पदाधिकारी – Nepal Press
कांग्रेस पदाधिकारी

कांग्रेस पदाधिकारीमा लुम्बिनीबाट आधा दर्जनभन्दा बढी आकांक्षी, सदस्यमा दाबेदारको लर्को

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै लुम्बिनी प्रदेशबाट पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले आफ्नो दाबी पेश गर्न थालेका छन् ।