कर्मचारी अभाव – Nepal Press
कर्मचारी अभाव

सुदूरपश्चिममा हजार बढी कर्मचारी अभाव, सेवा प्रभावित

कैलाली । सरकार गठनको ३ वर्ष बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा दरबन्दीअनुसारका कर्मचारी पुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशमा अझै एक हजार १८ दरबन्दी रिक्त छ । प्रदेश सरकार मातहतका मन्त्रालय तथा कार्यालयहरूमा २ हजार ६ सय ६१ जनाको दरबन्दी छ । तर, हालसम्म एक हजार ६...