ओलम्पिक – Nepal Press
ओलम्पिक

सकियो ओलम्पिकः अमेरिका शीर्ष स्थानमा

काठमाडौं । जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । ह्यान्डबल, साइक्लिङ, बास्केटबल, भलिबल लगायतको फाइनलसँगै सबै स्पर्धा सकिएका हुन् । अहिले टोकियोमा ओलम्पिकको समापन समारोह चलिरहेको छ । यो ओलम्पिकमा ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य पदकसहित अमेरिका शीर्ष स्थानमा रहँदा...