एपीएफ – Nepal Press
एपीएफ

सशस्त्र प्रहरी जवानको परीक्षाका दुई नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । शनिबार संचालन भएको परीक्षामा बागलुङको ढोरपाटन-६ का १८ वर्षीय निलकुमार अदै र धनकुटाको शहीदभूमी गाउँपालिका-५ का २७ वर्षीय सौहार्द राई नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो । अदैले सुनिल...