अन्नपूर्ण आधार शिविर – Nepal Press
अन्नपूर्ण आधार शिविर

असोज १५ गतेदेखि अन्नपूर्ण आधार शिविर खुल्ने

काठमाडौं । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेबाट भ्रमणका लागि खुल्ने भएको छ । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेको हो। कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना संक्रमणदर घटेको,...