अख्तियार – Nepal Press
अख्तियार

संस्कृत विश्वविद्यालयका कुलसचिवविरुद्ध उपकुलपतिका पूर्वस्वकीय सचिवले दिए अख्तियारमा उजुरी (पूर्णपाठ)

सुर्खेत । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्रध्यापक माधव अधिकारीविरुद्ध अख्तियारमा उजुरी परेको छ । विश्वविद्यालयको उपकुलपति स्वकीय सचिवले नै अनियमितताका गम्भीर आरोपसहित उजुरी दर्ता गरेका हुन् । उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेका स्वकीय सचिव दिलिप भट्टराईले दिएको उजुरीमा कुलसचिव अधिकारीले लाखौंका टेण्डरमा मनपरी गर्ने गरेकोदेखि कामदारलाई न्यूनतम पारिश्रमिक समेत नदिइएको...