सुनको मूल्य – Nepal Press
सुनको मूल्य

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज सुनको भाउ प्रतितोला एक सय घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय कायम गरिएको छ । तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।