सुनको मूल्य तोलामा १ सयले घट्यो – Nepal Press

सुनको मूल्य तोलामा १ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट अएको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिदै प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर