सुनको भाउ सामान्य बढ्यो – Nepal Press

सुनको भाउ सामान्य बढ्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला ९१ हजार ३ सय कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार निर्धारण गरिएको छ । प्रतितोला १५ रूपैयाँ बढेको चाँदी १ हजार ३२५ रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर