सुनको मूल्य प्रतितोला पाँच सय वृद्धि – Nepal Press

सुनको मूल्य प्रतितोला पाँच सय वृद्धि

काठमाडौं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने तोलामा ५ सय बढेको छ ।

आज छापावाल सुन ९२ हजार ७ सय रूपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९२ हजार २ सय निर्धारण गरिएको छ ।

चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर