सुनको मूल्य – Nepal Press
सुनको मूल्य

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । मंगलबार सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको...