सुनको मूल्य तोलामा ३ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ८९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य हिजोको सुनको मूल्यभन्दा तोलामा ३ सय रुपैयाँले बढी हो ।

हिजो छापावाल सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २५० कायम भएको छ । यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आउँदै प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर