सुनको मूल्य बढ्यो, आजको मूल्य कति ? – Nepal Press

सुनको मूल्य बढ्यो, आजको मूल्य कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य आज १ हजार २ सय रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर