सुनको मूल्यमा गिरावट – Nepal Press

सुनको मूल्यमा गिरावट

काठमाडौं । सुनको भाउ शुक्रबारभन्दा प्रतितोला ६ सय घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २९५ रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर