सुनको मूल्य तीन सयले बढ्यो – Nepal Press

सुनको मूल्य तीन सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर