एक हजार रुपैयाँले घट्यो सुनको मूल्य – Nepal Press

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ ।

मंगलबार सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार एक हजार २४५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर