सुनको मूल्य ६०० ले घट्यो, चाँदीको मूल्य पनि घट्यो – Nepal Press

सुनको मूल्य ६०० ले घट्यो, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २५० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर