सुनको मूल्य प्रतितोला ४ सय बढ्यो – Nepal Press

सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ । हिजो ९० हजार थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

यसैगरी चाँदीको भाउ आज प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर