सुनको मूल्य – Page 2 – Nepal Press
सुनको मूल्य

सुन तोलामा सामान्य वृद्धि, चाँदी भने घट्यो

काठमाडौं । सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८६ हजार तीन सय रुपैयाँ कायम थियो । यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको...