सुनको भाउ तोलामा चार सय वृद्धि – Nepal Press

सुनको भाउ तोलामा चार सय वृद्धि

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ४ सय बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९१ हजार २ सय तोकिएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय थियो । तेजावी सुन ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर