सर्वोच्च अदालत – Page 5 – Nepal Press
सर्वोच्च अदालत

कांग्रेसको काँधमा इतिहास निर्माणको दायित्व : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको सामु इतिहास निर्माणको दायित्व रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले संवैधानिक इजलासको कदम विवेकपूर्ण रहेको बताएका हुन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला । लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने...