सर्वोच्च अदालत – Page 6 – Nepal Press
सर्वोच्च अदालत

राजमो सांसद थापाको रिटमाथि आज सुनुवाइ हुँदै, लुम्बिनीको नजिर दोहोरिएला ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाको पत्रका आधारमा गण्डकी प्रदेश सभाले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । थापाले आफूमाथिको कारवाही नै गैरकानुनी रहेको र प्रदेश सभाले निकालेको सूचना संविधान र ऐन विपरित रहेको भन्दै अन्तरिम आदेशबाट प्रदेश सभा सदस्य पुनर्वहालीको माग गर्दै शुक्रवार रिट...