प्रदर्शन – Nepal Press
प्रदर्शन

बलात्कार आरोपी मन्त्री शाही बर्खास्तको माग गर्दै प्रदर्शन, युवासंघले घेर्यो कर्णाली मुख्यमन्त्री कार्यालय

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री कुर्मराज शाहीको बर्खास्तीको माग गर्दै नेकपा एमालेनिकट युवा–विद्यार्थीले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीको बर्खास्ती माग गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत...