सरकारको विरोधमा नेविसंघको प्रदर्शन – Nepal Press

सरकारको विरोधमा नेविसंघको प्रदर्शन

विजय गजमेर २०७७ माघ १ गते १५:२०
२०७७ माघ १ गते १५:२०

काठमाडौं । नेपाल विधार्थी संघले सरकारले गरेको संसद विघटन विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विधार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै सडकमा सुतेर विराेध जनाएका थिए ।