ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता – Nepal Press

ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता

निशान्त सिंह गुरुङ्ग २०७७ माघ २ गते १८:२०
२०७७ माघ २ गते १८:२०

नेपाली कांग्रेसको युवा प्रचार नेटवर्क र सूचना, सञ्चार तथा प्रचार विभागले शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शनमा युवाहरुले डोरी तानातान गर्दै नेपाली जनता मारमा परेको सन्देश दिएका थिए । ‘ओलीतन्त्र भर्सेस प्रचण्ड–माधव भर्सेस नेपाली जनता’ नाम दिइएको प्रदर्शन सरकारको असंवैधानिक कदमविरुद्धको अभियान भएको नेपाली कांग्रेस प्रचार विभागले जनाएको छ ।