सरकारको विरोधमा नेविसंघको प्रदर्शन (फाेटाे फिचर) – Nepal Press
सरकारको विरोधमा नेविसंघको प्रदर्शन (फाेटाे फिचर)
विजय गजमेर २०७७ माघ १ गते १५:५०
२०७७ माघ १ गते १५:५०

काठमाडौं । नेपाल विधार्थी संघले सरकारले गरेको संसद विघटन विरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा विधार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै सडकमा सुतेर विराध जनाएका थिए ।