चितवन – Nepal Press
चितवन

बन्दसत्रको प्रवेशद्वारमा स्क्यानर मेसिन (तस्बिर / भिडिओ)

महाधिवेशनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको एमालेले बन्दसत्रको मुलद्वारमा परिचयपत्र स्क्यान गरेरमात्र छिर्न दिइएको छ । क्यूआर कोर्ड स्क्यानमार्फत प्रतिनिधि र आयोजक यकिन गरी स्वयंसेवकहरूले उनीहरूलाई प्रवेश गराएका छन् ।