चितवन – Page 2 – Nepal Press
चितवन

महाधिवेशनस्थलमा एमालेको पत्रकार सम्मेलन, उदघाटन समारोहमा ५ लाख जनता उतार्ने

चितवन । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय भएलगत्तै स्थान छनोट कार्य तीव्र पारिएको छ । एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । ‘भरतपुर महानगर आसपसकै ठाउँमा महाधिवेशन स्थल छनोट हुनेछ, उदघाटन...