भिडियो – Page 4 – Nepal Press
भिडियो

राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन कानून समयमा बन्न सकेनन् : अध्यक्ष दाहाल (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय राजनीतिका कारण महत्वपूर्ण ऐन कानूनहरु समयमा नै बन्न नसकेको बताएका छन् । मंगलबार सिंहदरबारमा संसदीय मामिला सम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुसंगको छलफलका क्रममा दाहालले कुनै व्यक्तिगत कारण नभई राष्ट्रिय राजनीतिको अहिलेको अवस्थाका कारण संविधान बनेको लामो समयसम्म पनि महत्वपूर्ण ऐन कानूनहरु बन्न नसकेको...