नेकपा एमाले – Page 60 – Nepal Press
नेकपा एमाले

सभामुखमा एमालेका घिमिरेलाई भोट हाल्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ । आजको पार्टी बैठकले सातदलीय गठबन्धनकै उम्मेदवार घिमिरेलाई भोट हाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सरकारमा सहभागिताबारे भने निर्णय भइनसकेको उनले बताए । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् ।

1 58 59 60 61 62 122