सुदूरपश्चिम मुख्यमन्त्रीसहित एमाले र माओवादीका एक-एक सांसदले लिए शपथ – Nepal Press

सुदूरपश्चिम मुख्यमन्त्रीसहित एमाले र माओवादीका एक-एक सांसदले लिए शपथ

कैलाली । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रावललाई पद तथा गोपनीयताको शपथ गराए ।

सँगै माओवादीका माओवादी खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपाति सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर