कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ (भिडिओ) – Nepal Press

कर्णालीमा मुख्यमन्त्री शर्मा र थप दुई मन्त्रीले लिए शपथ (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले शपथ लिएका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।

शर्मासँगै आज दुई मन्त्रीलाई शपथ गराइएको छ । नवनियुक्त दुई मन्त्रीहरूमा माओवादीबाट मुगु ‘२’ का मंगल शाही र एमालेबाट दैलेख ‘२’ बाट निर्वाचित विनोदकुमार शाह छन् ।

उनीहरूलाई अहिले मन्त्रालय तोकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर