अर्धशतक बनाउन एक रनले चुके आरिफ – Nepal Press

अर्धशतक बनाउन एक रनले चुके आरिफ

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ का आरिफ शेख ४९ रनमा आउट भएका छन् । उनी २६ बलमा ४९ रन बनाएर आउट भए ।

उनी अर्धशतक बनाउन एक रनले मात्र चुकेका छन् । आरिफ र लोकेशले नेपालका लागि सतकीय साझेदारी गरेका छन् । लोकेशले ५२ बलमा सतक पूरा गरेका हुन् । लोकेश ५६ बलमा १०६ रन बनाएर आउट भए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *