अब ह्वाट्सएपमा पठाउने म्यासेजको फन्ट परिवर्तन गरी पठाउन सकिने – Nepal Press

अब ह्वाट्सएपमा पठाउने म्यासेजको फन्ट परिवर्तन गरी पठाउन सकिने

काठमाडौं । अब ह्वाट्सएमा ८ तरिकारले टाइप गर्ने म्याजको ‘फन्ट’ चन्ज गर्न सकिने नयाँ फिचर आएको छ ।

बिहीबार ह्वाट्सएपले एक्स(साविकको ट्वीटर) मार्फत टेक्स्ट परिवर्तन गर्नसक्ने फिचर सार्वजनिक गरेको हो । नयाँ फिचर अनुसार अब ह्वाट्सएपमा टाइप गर्ने म्यासेज ८ वटा फन्टहरुमा लेख्न सकिने भएको हो ।

अबदेखि बुलेटेड लिस्ट, नम्बर्ड लिस्ट, ब्ल्याक कोट, इनलाई कोड, बोल्ड, इटालिक, स्ट्राइकथ्रु र मोनोस्पेस गरि ८ फन्टहरुमा म्यासेज गर्न सकिन्छ ।

फन्ट चेन्ज गर्नका लागि प्रयोगकर्ताले टाईप गर्दा टेक्स्टको अगाडि ह्वाट्सएपले दिएका ८ वटा साईनहरु लगाएर म्यासेजको फन्ट चेन्ज गर्न सकिन्छ ।

ह्वाट्सएपमा यी ८ किसिमका फन्टहरु परिवर्तन गरी म्यासेज पठाउन सकिन्छः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर