टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ) – Nepal Press

टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ)

काठमाडौं । टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ ।

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले प्राधिकरणलाई पत्र लेखेको हो ।

प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गरेको छ।

टिकटकले सरकारले टिकटक प्रतिबन्ध लगाएकै दिन प्राधिकरणलाई पत्र पठाएको हो ।

यस्तो छ टिकटककाे सात बुँदे पत्र: tiktok


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर