पशुपतिमा तीजको चहलपहल (तस्बिर/भिडिओ‌) – Nepal Press

पशुपतिमा तीजको चहलपहल (तस्बिर/भिडिओ‌)

काठमाडौं । हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ । हेरौं पशुपतिनाथ मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाको केही तस्बिरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर