ओसिड नेपालमा बालबालिकालाई टीका (तस्बिरहरु) – Nepal Press

ओसिड नेपालमा बालबालिकालाई टीका (तस्बिरहरु)

काठमाडौं ।विजया दशमीको अवसरमा काठमाडौंको कालोपुलमा रहेको ओसिड नेपालले बालबालिकालाई टीका लगाइदिएका छन् ।

देवीको विसर्जन गरी दसैँमा संस्थामा रहेका बालबालिकासहित १६ जनालाई साइतमा दसैँको टीका लगाइदिएको हो ।

ओसिडका अध्यक्ष विभोरलाल श्रेष्ठले १३ जना बच्चा र अरु कार्यरत ३ जनालाई गरि १६ जना लाई टीका लगाइदिएका थिए । उनीहरुलाई टीका सँगै दक्षिणा पनि दिइएको थियो ।

हरेक बर्ष दशैमा यसरी नै संस्थाको अध्यक्षले बालबालिकाहरुलाइ टीका लगाइदिने , घुमाउन लाग्ने नया लुगा साथै मिठो खुवाउने गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर