१० तस्वीरमा हेर्नुस् कलेज नेपालकी सुनिसाको मेहेन्दी र ब्याचलर पार्टी – Nepal Press

१० तस्वीरमा हेर्नुस् कलेज नेपालकी सुनिसाको मेहेन्दी र ब्याचलर पार्टी

काठमाडाैं । कलेज नेपाल सिरिजकी मुख्य पात्र रहेर चिनिँदै आएकी सुनिसा बजगाईं भाेलि असार ७ गते विवाह बन्धनमा बाधिँदै छिन् । बजगाईंले चर्चित हास्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट बाल कलाकारका रुपमा ख्याति कमाएका राज आचार्यसँग लगनगाँठो कस्न लागेकी हुन् ।

विदेशमा चार्टर एकाउन्टेन्टको अध्ययन सकाएका राज र सुनिसा केही वर्षदेखि प्रेममा थिए । आफूहरुले विवाह गर्न लागेको खबर उनीहरुले आफ्नो सामाजिक सञ्जालमार्फत आधिकारिक रुपमा साझा गरेका थिए ।

चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ र थुप्रै हिट म्युजिक भिडियोमा काम गरेकी बजगाईं केही समयअघि आफ्नो ब्याचलर पार्टीमा व्यस्त थिइन् । विवाहको दिन नजिकिएसँगै उनले आफ्नो मेहेन्दीको तस्वीर पनि सार्वजनिक गरेकी छन् ।

ब्याचलर पार्टीका तस्वीरहरु-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर