कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी, नवराज ओझा पुनः अध्यक्ष – Nepal Press

कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी, नवराज ओझा पुनः अध्यक्ष

पोखरा । कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका नवराज ओझा ५७४९ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसकी गिमाया गुरुङ ४१३७ मत प्राप्त गरिन् ।

ओझा यसअघि पनि अध्यक्ष थिए । उपाध्यक्षमा पनि एमालेकै लालसुब्बा गुरुङ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर