नवराज ओझा – Nepal Press
नवराज ओझा

कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी, नवराज ओझा पुनः अध्यक्ष

पोखरा । कास्कीको रुपा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका नवराज ओझा ५७४९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी गिमाया गुरुङ ४१३७ मत प्राप्त गरिन् । ओझा यसअघि पनि अध्यक्ष थिए । उपाध्यक्षमा पनि एमालेकै लालसुब्बा गुरुङ विजयी भएका छन् ।