पर्यटकहरुले यसरी मनाए उपत्यकामा होली (तस्बिरहरु) – Nepal Press

पर्यटकहरुले यसरी मनाए उपत्यकामा होली (तस्बिरहरु)

काठमाडौं । आज होली काठमाडौं उपत्यकासहित देशभरीका नागरिकले मनाइरहेका छन् । उपत्यकाको वसन्तपुर, पाटनलगायत क्षेत्रमा होलीको विशेष कार्यक्रम आयोजना भएको थियो ।

होली पर्वमा नेपाली मात्रै होइन् नेपाल घुम्न आएका विदेशी नागरिकहरु पनि रमाएका छन् । नेपाल घुम्न आएका पर्यटकहरु पनि हाेलीमा रमाएका छन् ।

उपत्यकामा विभिन्न ठाउँमा होलीका विशेष कार्यक्रम भए । ती कार्यक्रमहरुमा विश्वका विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकहरु होलीमा रमाइरहेको देखियो ।

प्रस्तुत छन्, यी दृश्य

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर