प्रचण्डद्वारा महोत्तरीमा आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको उद्घाटन – Nepal Press

प्रचण्डद्वारा महोत्तरीमा आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको उद्घाटन

महोत्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिकामा -७ वटा आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको उद्घाटन गरेका छन् ।

बुधबार आयोजित एक समारोहबीच प्रचण्डले अस्पताल उद्घाटन गरेका हुन् । प्रचण्डले त्यसपछि त्यहाँ आयोजित सभालाई सम्बोधन गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर